संसदमा एमालेको सेखी झार्ने गरी देउवाले के-के बोल्दैछन



हाम्रो इकोनोमि

प्रमुख बिपक्षी दल एमालेले आफ्नो धुवादार बिरोध गरेकोमा त्यसको प्रतिबाद गर्दै प्रधानमंत्रीले संसद बाटै कडा जवाफ दिदै छन। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले भारत भ्रमणको क्रममा दिएको अभिब्यक्तिलाई लिएर विरोध सुरु गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई जवाफ दिने भएका छन ।
उनले ब्यवस्थापिका संसदको बैठकमार्फत प्रमुख प्रतिपक्षी दललाई जवाफ दिने तयारी गरेका हुन । आफ्नो भारत भ्रमणको विषय बस्तु बारे संसदलाई जानकारी गराउन र एमालेको विरोधको जवाफ दिन प्रधानमन्त्री देउवाले सभामुख ओनसरी घर्तिसँग बोल्ने समय लिएका छन ।
नेकपा एमालेले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा संविधान संसोधनमा दुई तिहाई बहुमत पु¥याउन नसक्दा पास नभएपनि भविष्यमा दुई तिहाई बहुमत पु¥याएर संसोधन गर्ने प्रतिबद्धतासहितको अभिब्यक्ति दिएका थिए । जसलाई एमालेले संसद, संविधानसभाको अपमान गरेको र नेपालको आन्तरिक मामिलालाई अन्तर्राष्ट्रिय करण गरेको आरोपसहित विरोध गरेको छ ।
कांग्रेसले भने भारतीय प्रधानमन्त्रीको जवाफमा नेपालको बास्तविकता भनेको भन्दै त्यसको बचाऊ गर्दै आएको छ । अझ कतिले त देउवाको बिरोध गर्दै पुत्ला समेत जलाएका छन्।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...