झलनाथ खनालले मुख फोरे,यसरी बामदेब गौतम दशैँ लगत्तै प्रधानमंत्री बन्दैछन



हाम्रो इकोनोमि

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको तर्फबाट अब बामदेव गौतम प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । उनका अनुसार देउवाको आयु अब धेरै छैन। हिमालयन टेलिभिजनको कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै नेता खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा बामदेब प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।
दशै लगत्तै सरकार परिवर्तन हुन सक्ने संकेत गर्दै नेता खनालले अबको प्रधानमन्त्री बामदेव गौतम हुने बताएका हुन् ।
नेता खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, नेपाल भारत सम्बन्ध लगायतका विषयमा कार्यक्रममा खुलेर कुरा गरेका छन् । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा दिएको अभिव्यक्तिले र क्रियाकलापले संविधान निर्माण गर्ने संविधानसभा र संसदको अपमान भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...