राजनीति

स्थानीय तह निर्वाचनमा छ अर्ब भन्दा बढी खर्च

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रु छ अर्ब ३० करोड ४६ लाख खर्च भएको जनाएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई रु १० अर्ब २८ करोड रकम उपलब्ध गराएको थियो । निर्वाचनका लागि प्राप्त भएको रकममध्ये