राजनीति

राष्ट्रपपतिको स्वीकृति पछी २ नम्बर प्रदेशमा सेना परिचालन, राजपाले सरकारलाई के भन्यो?

असोज २ गते २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी छन् । नेपाली सेनाको परमधी पती राष्ट्रपति हुने र रास्ट्रपतिको निगाहामा मात्र सेना परिचालन गर्न सकिने कानुनी व्यवस्था छ। राष्ट्रपति कार्यालयका प्रवक्ता