राजनीति

देउवालाई पुराना कांग्रेसीले हराउने रिपोर्ट गुप्तचरले दिए पछी देउवाले करोडौ लगानी गर्दै,यी हुन् गुप्तचरले भनेको देउवा हराउने भट्ट

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। कार्यव्यस्तताका कारण मनोनयन दर्ता गराउन जिल्ला जानसमेत फुर्सद नपाएका देउवाले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराए। उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट माओवादी केन्द्रका खगराज भट्टले उम्मेदवारी दर्ता गराएका