अख्तियारले डामे पछि सात करोडमा घर बेच्दै ओली !



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै एक करोड बिगो राखेर बिशेष अदालतमा मुद्धा दायर गरेपछी आत्तिएका शसस्त्र प्रहरी बलका पूर्व प्रमुख बासुदेब ओलीले मैतीदेबीमा रहेको घर बिक्रि गर्ने भएका छन्। शसस्त्र प्रहरी बलका जीवित रहेका प्रमुख सबै भ्रष्टाचारमा मुछिदै अख्तियारको कारबाहीमा परिसकेका छन्। ओलीपनि ८८ लाख धरौटी तिरेर मुद्धा खेपिरहेका छन्।

एसएसपी हुदै प्रहरीका जवान परिचालन गरेका १४ आना क्षेत्रफलमा हवेली ठड्याएका ओलीलाई पछिल्ला दिनमा संकटले घेर्न थालेको छ। एउटी छोरी अस्ट्रेलियामा लागु पदार्थ सेवन पछि जेल परिन,ती छोरी त्यहाको जेल बाट निकाल्न मात्र ओलीलाई पचास लाख लाग्यो। यता त्यहि बेला अख्तियारले समात्यो जता जति प्वाल परे पछी बेचैन बनेका ओलीले मैतिदेबिको घर बेचाउन एक दर्जन बिचौलिया खटाएका छन्। ७ करोडमा त्यहाको घर बेचेर बिशालनगरको घरमा सर्ने ओलीको योजना रहेको उनी निकटले बताए।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...