माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन ३ मा उम्मेदवारी गरेलगत्तै एमाले–माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु उनलाई जिताउन घरदैलोमा त व्यस्त छन् नै, जिल्लाका अगुवा नेता–कार्यकर्ताहरु अर्काे काममा पनि उत्तिकै गम्भीरतापूर्वक लागेका छन्। त्यो हो, प्रचण्डका लागि चितवन–३ मा डेरा खोज्ने
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले एउटै व्यक्ति दुई ठाउँबाट उम्मेदवार हुनबाट रोकेको छ। उक्त ऐनको दफा १४ को १ मा