गृहमन्त्री यसरी बटुल्दै छन् धन,के परेछ त्यस्तो र पुलिसलाई जिम्मा दिदैछन अध्यागमन
सरकारले अध्यागमन विभाग निजामती कर्मचारीबाट खोसेर नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरेको छ । निजामती कर्मचारीले अध्यागमन विभाग, त्यस अन्र्तगतका कार्यलयहरुको प्रभावकारी व्यवस्थापन र नाकाहरुबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नसकेको सरकारको निष्कर्ष छ । गृहमन्त्री जनार्दन शर्माबाटै भइरहेको यस्तो