प्रधानमन्त्री निवास बालुवाटारमा भेटियो बम,सेनाले बम भएको क्षेत्रमा घेरा हाल्यो



हाम्रो इकोनोमि

प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको सरकारी निवासनजिकै बालुवाटारमा सोमबार दिउँसो बम फेला परेको छ । प्रधानमन्त्री निवासको सय मिटर दूरीमा राखिएको उक्त बम नेपाल आर्मीको विशेषज्ञ टोलीले डिस्पोज गरेको हो।
झोलामा एक दर्जन सकेट बम राखेर बेवारिसे छाडिएको थियो ।
बम राखिएको क्षेत्र उच्च सुरक्षा निगरानीमा रहेको र अत्यन्त संवेदनशील मानिन्छ। बम डिस्पोज गर्दा आसपास क्षेत्रमा ठूलो आवाज आएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...