रिमोट कन्ट्रोलबाट बम पड्काएर गगनको ज्यान लिन खोजेको ठहर सहित प्रहरीले बम हान्ने २२ जनालाई यसरी समात्यो



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापामाथि रिमोट कन्ट्रोल बम बिष्फोट गराइएको प्रहरीको आशंका छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ।

नेता थापा बुढानीलकण्ठको चपलीमा घरदैलो कार्यक्रममा रहेका बेला उनलाई लक्षित गरी बिस्फोट गराइएको थियो। घरदैलो कार्यक्रम सुरु गरेलगत्तै बिस्फोट गराइएकाले रिमोटमार्फत बिस्फोट गरिएको प्रहरीको आशंका छ। घटनामा संलग्न भएको आशंकामा २२ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले बताए।

रिमोट कन्ट्रोल बम नै भन्ने छ,’ एआईजी चन्दले भने, ‘हुलियाका आधारमा घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं।’ बिस्फोटमा थापासहित ११ जना घाइते भएका छन्। २ जना गम्भीर घाइते रहेको एआईजी चन्दले बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...