नेपालबाट मधेशलाई विभाजित गरेर भारतमा गाभ्नु पर्छ भन्ने सिके राउतलाई प्रहरीले समातेर हान्यो कोर्रा



हाम्रो इकोनोमि

निर्वाचन बहिष्कारको घोषणा गरेका सिके राउत धनुषाबाट पक्राउ परेका छन्।
केहीबेरअघि उनलाई धनुषाबाट नियन्त्रणमा लिएको एसपी चक्रबहादुर सिंहले बताए।

मधेसलाई अलग राज्य बनाउनुपर्ने माग राख्दै अभियान चलाएका राउत तराईका विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधिमा संलग्न थिए। उनले सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लाका मतदातालाई मतदान बहिष्कार गर्न भन्दै आएका थिए।

उनको दबाबपछि सप्तरीको महदेवा मतदानस्थलमा मतदाता पुगेका छैनन्। महदेवा सिके राउतको गाउँ हो।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...