सत्ताधारी,गोबिन्द केसी र राजपालाई सोत्तर पार्दै के भने ज्ञवालीले?
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नसक्ने ठोकुवा गरे । राजधानीमा अायाेजित एक कार्यक्रममा नेता ज्ञवालीले नेकपा एमालेसँग परामर्श विना सरकारले संविधान संशोधनको मस्यौदा बनाएको भन्दै राजनीतिक दाउपेचको विषय बनाएकाले आफूहरू पक्षमा जान नसक्ने