उपेन्द्र यादव पछि हटेपछि कांग्रेसलाई ठूलो झट्का, देउवा यसरी परे अल्पमतमा !



हाम्रो इकोनोमि

सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच वाम एकतापछि कांग्रेससँग गठबन्धनका लागि छलफल चलाएको फोरम एकाएक पछि हटेको हो ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससंग तालमेलका लागि खुला रहेतापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो ।
कांग्रेससंग मात्रै नभई, एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने फोरमले औपचारिक निर्णय लिएको छ ।
यससँगै बृहत् लोकतान्त्रिक गठबन्धनमा बहुमत नपुग्ने भएको छ । देउवा अल्पमतको भयमा रहने देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...