अर्घाखाँचीमा डरलाग्दो बस दुर्घटना: २ जनाको मृत्यु, ४० भन्दा बढी घाइते



अर्घाखाँचीको मालारानी गाउँपालिका ३ खनदहमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
मालारानीको डाँडाकटेरीबाट बुटवल जाँदै गरेको लु १ ख ७५१८ नम्बरको बस दुर्घटना भएको हो। मृतक महिला र बालकको सनाखन हुन बाँकी छ भने ४० भन्दा बढी घाइते भएका छन्। उद्धार कार्य जारी रहेकोको थप जानकारी आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्

शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

    शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ

पोर्चुगलमा नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

    युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू