उपेन्द्र र महन्थले गठबन्धन बनाउने,कांग्रेसलाई सुताउन यस्तो आयो विज्ञप्ती



हाम्रो इकोनोमि

प्रमुख मधेसवादी दल संघीय समाजवादी फोरम नेपाल र राजपाले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि चुनावी गठबन्धन बनाएर अघि बढ्ने सहमति गरेका छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले शुक्रवार संयुक्त वक्तव्यमार्फत गठबन्धन तथा तालमेल गर्नुप परेमा दुवै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहकार्य गर्ने जनाएका हुन् ।
दुवै पार्टीवीच निर्वाचनमा साझा उम्मेदवार दिने सहमति भएको छ । दुवै दलले जुन गठबन्धनमा जानु परेमा पनि सँगै सहभागी हुने निर्णय सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...