राजनीति

चुनाबको मुखैमा दुई एआईजी थप्दै देउवा सरकार,डिआईजी बढुवा यसरी हुदैछ,को-को छन् लिगलिगे दौडमा?

निर्वाचनको पुर्वसन्ध्यामा सरकारले नेपाल प्रहरीका केही अधिकृतहरुको बढुवा गर्ने तयारी गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार प्रधानमन्त्री एवम् गृहमन्त्री शेर बहादुर देउवा र कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको चासो र भागबण्डामा दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थपिँदै छन् ।