कालिकोटमा पनि वाम गठबन्धन बिजय नजिक



हाम्रो इकोनोमि

देशका अन्य जिल्लामा जस्तै कालिकोटमा पनि वाम गठबन्धन अगाडि देखिएको छ।
पछिल्लो मत परिणाम यसप्रकार छः

प्रतिनिधिसभा
माओवादीका दुर्ग बहादुर रावत– ५२५७
कांग्रेसका भुपेन्द्र जंग शाही– ४८८२

प्रदेशसभा क
एमालेका कुर्मराज शाही– ५१३८
कांग्रेसका टेक राज शाही– १६४७

प्रदेशसभा ख
माओवादीका महेन्द्र बहादुर शाही– ४४२५
कांग्रेसका काली बहादुर सहकारी– ३२९०

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...