भारत र चीन संगको छिमेकी जिल्ला ताप्लेजुंगमा योगेश भट्टराई जितको नजिक,४५ सय मतले योगेशको अग्रता



हाम्रो इकोनोमि

ताप्लेजुङमा एमालेका उम्मेदवार योगेश भट्टराईले मतअन्तर बढाउदै लगेका छन् । पछिल्लो अपडेटअनुसार भट्टराईले ४५ सय ४६ मतले अग्रता लिएका छन् । उनको १२ हजार ८ सय २६ मत छ ।उनका प्रतिस्पर्धी केशव दाहालले ८२ सय ८० मत ल्याएका छन् ।

त्यस्तै प्रदेशसभामा पनि बामगठबन्धनका उम्मेदवार अगाडि छन् । प्रदेश क मा एमालेका बल बहादुर साम्सोहाङले ६८ सय १८ मत ल्याएका छन् भने कांग्रेसका लिला बोखिमको ४८ सय ५३ मत ल्याएका छन् ।

त्यस्तै ख मा माओवादीका टंक आङबोहाङले ५७ सय ४७ तथा कांग्रेसका दिपेन्द्र सेन्दाङको ३६ सय ९९ मत छ ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...