काठमाडौँको पनि मतगणना शुरु,गगन पछार्दै राजनले यसरी मार्दैछन बाजी



हाम्रो इकोनोमि

मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । कतिपय जिल्लाबाट अन्तिम मतपरिणाम नै आइसकेको छ भने कतिबाट आउने क्रम जारी छ ।
काठमाडौँ जिल्लामा पनि मतगणनाशुरु भएको छ । काठमाडौँमा चर्चित नेताहरु चुनावी मैदानमा छन् । माधव नेपाल, गगन थापा, ईश्वर पोखरेल, रवीन्द्र मिश्र, प्रकाशमान सिंह, राजन भट्टराई, राजन केसीलगायतका नेता चुनावी मैदानमा भएकाले पनि यहाँको मतपरिणाम प्रतिक्षित छ ।र कांग्रेसको सर्मनाक हार संगै गगन थापा पनि हर्दैछन र राजन भट्टराईले बिजयको माला लगाउदै छन्। काठमाडौं क्षेत्र नं ४ को मतगणना बुनपा वार्ड नं १० नेपाल चार्टर बुथबाट शुरू भएको छ।त्यहि बाट राजनले अग्रता लिने छन् र जित्ने छन्।काठमाडौं ४ मा ६३ हजार २ सय १५ मतदाता रहेकोमा त्यसमध्ये करिब ६७ प्रतिशत मत खसेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...