बाबुराम पछार्न काजीलाई हम्मे,भट्टराईले मतान्तर अझै बढाए



हाम्रो इकोनोमि

बहुप्रतिक्षित गोरखा क्षेत्र नं. २को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो ताजा मतपरिणाम अनुसार बामगठबन्धन उम्मेदवार नारायाणकाजी श्रेष्ठ ७२१९ मतसहित पछि परेका छन् । लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेदवार डा. बाबुराम भट्टराईले ८७९५ मतसहित अग्रता कायम गरेका छन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...