उपेन्द्र यादब र प्रचण्ड पार्टी एकता गर्दै,यसरी मिल्यो तारतम्य
बाबुराम भट्टराई संग पार्टी एकता गर्न तम्सिएका उपेन्द्र यादवले प्रचण्ड संग पार्टी मिलाउने भएका छन। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम लोकतान्त्रिकबीच पार्टी एकता हुने भएको हो । भट्टराई नेतृत्वको नयाँ शक्ति