संसद विघटन भएसँगै उपसभामुख एमाले प्रवेश गर्दै,एमाले अब सबै भन्दा ठुलो दल,यी हुन् अस्तित्वमा रहेका ११ पार्टी



व्यवस्थापिका संसदका उपसभामुख गंगाप्रसाद यादव आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
शनिबार रातिदेखि संसद विघटन भएसँगै निवर्तमान उपसभामुख बनेका यादवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा आज औपचारिक कार्यक्रम गरि स्वाग गर्दैछन् ।
राप्रपा नेपालका नेता रहेका यादव उपसभामुख पदमा सर्बसम्मतीले निर्वाचित भएका थिए ।

संसद बिघटनसँगै अब मुलुकमा दलहरुको आकार फेरिएको छःस्थानीय चुनावको नतिजाका आधारमा अब ११ दलमात्र अस्थित्वमा छन्ःआकारका हिसाबले एमाले पहिलो र नेमिकपा एघारौं स्थानमा पुगेका छन्।
१ःनेकपा एमाले (२९४ सिट)
२ःनेपाली कांग्रेस (२७४ सिट)
३ःमाओवादी केन्द्र (१०६ सिट)
४ःसंघीय फोरम (३४ सिट)
५ःराजपा नेपाल (२५ सिट)
६ःफोरम लोकतान्त्रिक (६ सिट)
७ःराप्रपा (कमल थापा) (४ सिट)
८ःराष्ट्रिय जनमोर्चा (३ सिट)
९ःनयाँ शक्ति पार्टी (२ सिट)
१०ःनेपाली जनता दल (२ सिट)
११ःनेपाल मजदूर किसान पार्टी (१ सिट)
पुनश्चः४ स्वतन्त्रमध्ये डोल्पा र मुस्ताङका २ एमाले प्रवेश गरेपछि एमालेको सिट २९६ पुगेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको