यी हुन् एमाले छोडेर घामले ओइलिएको साग जस्तै भएका नेताहरु,किन फेरि एमालेमै फर्कदैछन् ?
कुनै बेला पार्टीमा प्रभावशाली भूमिकामा रहेका नेताहरु एमालेले लिएको नीतिको आलोचना गर्दै पार्टी परित्याग गरे । एमाले त्याग्नेहरु धेरै माओवादीमा प्रवेश गरे भने कतिपयले नयाँ पार्टी खोले । घुमिफिरी रुम्झाटार भनेझै दुई कम्युनिष्ट पार्टी एक हुने भएपछि उनीहरुले पुरानै पार्टीका