राजनीति

कांग्रेसको उपसभापतिमा गच्छदार र निधीको भाले भिडन्त, महामन्त्रीमा पूर्णबहादुर, सहमहामन्त्रीमा प्रकाशरण पक्का

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा रिक्त रहेका तीनजना पदाधिकारीको मनोनयन गर्ने तयारी पार्टी सभापति शेरबहादुर देउवाले गरेका छन् । आजदेखि सुरु हुने बैठकमा देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने कांग्रेस नेताहरुले बताएका छन् । पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको