प्रधानमन्त्री केपी ओली संग भीम रावलको यसरी पर्यो काट्टो छिनो,रावलका लागी बालुवाटारको गेट बन्द



हाम्रो इकोनोमि

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र एमाले उपाध्यक्ष भिम रावलबिचको सम्बन्धमा दरार आएको छ ।

विगतमा केपी ओलीको दाहिनो हात जस्तै मानिने रावलले ओलीकै भाषा बोल्ने गर्दथे । तर अहिले समय बदलिएको छ । रावल ओलीसँग विगतमा जस्तो सन्तुष्ट छैनन् ।

परराष्ट्र मन्त्री बन्ने चाहना राखेको रावलले त्यो मौका नपाएपछि ओलीसँग रिसाएका हुन् । विगतमा ओलीलाई राष्ट्रवादी नेता भनेर प्रचार गर्ने रावलले अहिले भने फेरिएका हुन् । रावलले ओलीको भारत भ्रमणको बारेमा खुलेर प्रशंसा नगरेको मात्र होइन, विरोधको भाषा नै बोले ।

पछिल्लो समय रावलको वालुवाटार आउजाउलाई पनि कम गर्दै लगेका छन् । आफै परराष्ट्र मन्त्री बन्न चाहे पनि ओलीले प्रदिप ज्ञवालीलाई बनाएपछि असन्तुष्ट बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...