राजनीति

पुलिस भित्र गिरिजाले शुरु गरेको ‘लफडा’ले संगठननै थलियो,को-को ८ महिने डीआईजीहरु चिफ बन्न हाल्दैछन् फाल

यो वर्ष (२०७४)को अन्तिमदेखि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउँदैछ । वर्तमान प्रहरी महानिरीक्षक (आईजी) प्रकाश अर्याल ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाश पाउँदैछन् । वर्तमान महानिरीक्षकले अवकाश पाएपछि अर्को व्यक्ति त्यो ठाउँमा आउनु स्वभाविक नै हो । तर