अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७५/०७६ बजेट प्रस्तुत गर्दै (Live)
सरकारले आज आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ । संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा