राजनीति

वेदकाे ऋचा सुनाउँदै टुँडिखेलबाट ओलीले यसरी दिए गणतन्त्र दिवशको यस्तो शुभकामना

नेपालमा गणतन्त्र स्थापना भएको १० वर्ष पुगेको छ। १०औं गणतन्त्र दिवसका अवसरमा सरकारले सैनिक मञ्च टुँडीखेलमा औपचारिक कार्यक्रम आयोजना गरेको छ। सैनिक मञ्चमा आयोजित गणतन्त्र दिवसको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भाषण यस्तो छः सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, संवैधानिक