५ दिनका लागी चीन जाने यसरी जुर्यो ओलीको साइत,कांग्रेसले भनेको हावादारी बजेट माथी यसरी हुने भो छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको साइत जुरेको छ । उनको भ्रमणका लागि चिनियाँ र नेपाली पक्षले बुधबार साइत जुराएको हो । पाँच दिने चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओली असार ५ गते चीन प्रस्थान गर्ने भएका छन् । अाेली