राजनीति

बिम्स्टेक सम्मेलनः विशिष्ट पाहुना नेपाल आउने क्रम सुरु, सचिवस्तरीय बैठक बस्दै

  भदौ १४ र १५ गते आयोजना गरिएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका लागि आजबाटै विशिष्ट पाहुना नेपाल आउनेक्रम सुरु भएको छ । जसले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आजदेखि शनिबारसम्म प्रभावित हुने