राजनीति

जन्मदिन मनाउने योगेशको अनुकरणीय शैलीः दुर्इ गरिब विद्यार्थीलार्इ १०/१० हजार प्रादन

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टरार्इले अाफ्नो जन्मदिन मनाउन अनुकरणीय शैली अपनाउँदै अाएका छन ।   स्थायी समिति सदस्य भट्टरार्इले यसपटक अाफ्नो जन्मदिनमा दुर्इ गरिब विद्यार्थीका लागि १०/१० हजार रूपैयाँ नगद