राजनीति

विप्लवमाथि किन डण्डा हान्दैछन गृहमन्त्री थापा, यस्तो छ कारण

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सँग मिल्दो जुल्दो नाम गरेको अर्को पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीचको द्वन्दले अहिले राष्ट्रिय राजनीतिलाई तरंगित गराइदिएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर गठन भएको पार्टीको