नेकपा एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीसँग मिलौं कि नमिलौं भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोधनी गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचनामा फर्काउने घोषणा