माधव समुहमा अतिवादी नेताहरु छन : गोकर्ण विष्ट
एमाले नेता गोकर्ण बिष्टले पार्टीभित्रको अतिवादी समुहले एमालेलाई मिल्न नदिने प्रयत्न गरिरहेको बताउनु भएको छ । हालसालै एक अन्तर्वार्तामा पूर्वमन्त्रीसमेत रहनुभएका बिष्टले संस्थपन र माधव नेपाल समुह दवैतिर अतिवादी समुह रहेको र सोही समुहले एकतामा भाँजो हालिरहेको बताउनुभ भएको