मुख्य खबर

राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध छु, मेरो अभिव्यक्तिलाई गलत अर्थ लगाइयो : उपप्रधानमन्त्री महतो

    उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन् । पछिल्लो अभिव्यक्ति विवादमा परेपछि मन्त्री महतोले शनिवार राति प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिलाई वंग्याएर र गलत अर्थ लाग्ने