मुख्य खबर

एमालेको सुभसंकेत,बारामा खोल्यो खाता

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा दलित महिला सदस्य पदकी एक उम्मेदवार निर्विरोध निर्वाचित भएकी छिन् । जितपुर–सिमरा– २४ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी आलमती देवी निर्विरोध निर्वाचित भएकी हुन् । २४ वटा वडा रहेको जितपुर–सिमरामा एमालेले प्रमुखमा कृष्ण पौडेल र उपप्रमुखमा