माओबादीका मन्त्रीलाई देउवाले उल्लु बनाए,कमल थापा बने उर्जामंत्री



हाम्रो इकोनोमि

माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीयमा थन्क्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई ऊर्जामन्त्री बनाएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका सबै मन्त्रीहरुलाई विनाविभागीयमा सारेका हुन् ।

प्रधानमन्त्री देउवाले यसअघि राप्रपाका चारजनालाई विनाविभागी मन्त्री बनाएका थिए । त्यसैगरी अन्य चारजनालाई राज्यमन्त्रीमा नियुक्त गरिए पनि माओवादीले सरकार नछाडेपछि विनाविभागीयमा राखिएको थियो । माओबादीका १७ मन्त्री र राज्य मन्त्री छन।

प्रतिक्रिया दिनुहोस
एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...