यी हुन् कांग्रेसका शिर्ष नेता चुनाब लड्ने निर्वाचन क्षेत्र र जिल्ला



हाम्रो इकोनोमि

सत्तारूढ दल नेपाली कांग्रेसले मंसिरमा हुने प्रतिनिधिसभाका लागि शीर्ष नेताहरू लड्ने निर्वाचन क्षेत्रको टुंगो लगाएको छ ।

कांग्रेसको संसदीय समितिले शीर्ष नेताहरू लड्ने निर्वाचन क्षेत्रको करिब टुंगो लगाएको हो । सरकारमाथि निर्वाचन सार्ने आरोप लागिरहेका बेला कांग्रेसले शीर्ष नेताहरूको निर्वाचन क्षेत्रको टुंगो गरेको हो ।

कांग्रेस स्रोतका अनुसार सभापति शेरबहादुर देउवा डडेल्धुरबाट लड्ने भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट चुनाव लड्ने भएका छन् ।

त्यसैगरी महामन्त्री शशांक कोइराला नवलपरासी १ बाट चुनाव लड्ने टुंगो गरिएको छ । त्यसैगरी प्रकाशमान सिंह काठमाडौं १ बाट र गोपाल मान श्रेष्ठ स्याङ्जा २ बाट चुनाव लड्ने भएका छन्।

कांग्रेसका शीर्ष नेता को कहाँबाट ?

शेरबहादुर देउवा-डडेल्धुर
शशांक कोइराला-नवलपरासी १
रामचन्द्र पौडेल-तनहुँ क्षेत्र नम्बर १
गोपालमान श्रेष्ठ-स्याङ्जा क्षेत्र नम्बर २
प्रकाशमान सिंह-काठमाडौं क्षेत्र नम्बर १
दिपक कुइँकेल-काठमाडौं क्षेत्र नम्बर २
अम्बिका बस्नेत-काठमाडौं क्षेत्र नम्बर ३
गगन थापा-काठमाडौं क्षेत्र नम्बर ४
प्रकाशशरण महत-काठमाडौं क्षेत्र नम्बर ५
नवीन्द्रराज जोशी-काठमाडौं क्षेत्र नम्बर ८
ध्यानगोविन्द रञ्जित-काठमाडौं क्षेत्र नम्बर ९
राजेन्द्र जोशी-काठमाडौं क्षेत्र नम्बर १०
विजयकुमार गच्छदार-सुनसरी क्षेत्र नम्बर ३
ज्ञानेन्द्रबहादुर कार्की-सुनसरी क्षेत्र नम्बर ४
मीनबहादुर विश्वकर्मा-सुनसरी क्षेत्र नम्बर १
मिनेन्द्र रिजाल-मोरङ क्षेत्र नम्बर २
महेश आचार्य-मोरङ क्षेत्र नम्बर
शेखर कोइराला-मोरङ क्षेत्र नम्बर ६
विश्वप्रकाश शर्मा-झापा क्षेत्र नम्बर १
आनन्दप्रसाद ढुंगाना-धनुुषा क्षेत्र नम्बर १
विमलेन्द्र निधि-धनुषा क्षेत्र नम्बर ३
रामशरण महत-नुवाकोट क्षेत्र नम्बर १
अर्जुन नरसिंह केसी-नुवाकोट क्षेत्र नम्बर २
पूर्णबहादुर खड्का-सुर्खेत क्षेत्र नम्बर १
रमेश लेखक-कञ्चनपुर क्षेत्र नम्बर ३

प्रतिक्रिया दिनुहोस
वाम एकता होइन, सुधारिएको एमाले बनाऔँ : सुरेन्द्र पाण्डे

    नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा...

मलाई स्पष्टीकरण सोध्नु नै हास्यास्पद : पूर्णबहादुर खड्का

    नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका...

पूर्णबहादुरलाई कारबाही गर्ने गगनको तयारी

    पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...