निर्वाचन आयोग ३२ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा पहिलो चरणको निर्वाचनका मतपेटिका संकलनमा लागि परेको छ। आयोगले ३२ जिल्लाका जम्मा २ हजार ९१७ मतदानस्थलमध्यबाट २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याइसकेको र ८६० स्थानका मतपेटिका ल्याउने क्रममा रहेको