मुख्य खबर

बालुवाटारमा एमाले–माओवादीका नेताको बैठक जारी,राजपा र फोरमलाई सरकारमा ल्याउन यस्तो हुदैछ पहल

पार्टी एकतालाई अन्तिम रुप दिन गठन गरिएका एमाले–माओवादी केन्द्रका दुई संयुक्त कार्यदललको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। दुबै पार्टीका अध्यक्षले कार्यदललाई निर्देशन दिनका लागि कार्यदलको बैठक सुरु भएको हो।पार्टी एकताको आधार पत्रमा हस्ताक्षर गरेकै दिन ७ फागुनमा एमाले–माओवादी