मुख्य खबर

पति बोकेर शुभकामना दिने नाममा ओनसरीले ओलीलाई यस्तो दबाब दिइन्,ओनसरीका कारण प्रचण्ड पनि तनाबमा

यसअघि चार वर्ष सभामुखको कुर्सी हाँकिसकेकी माओवादी नेतृ ओनसरी घर्तीमगर मन्त्री वा सभामुख पदमै निरन्तरता पाउन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिइरहेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको ६६ औँ जन्मदिनमा उनलाई शुभकामना दिने बहाना उनी