गोपाल पराजुली भन्छन-‘म पदमै छु, न्याय परिषद् सचिवालयको निर्णय मान्दिनँ’



हाम्रो इकोनोमि

न्याय परिषद् सचिवालयद्वारा पदमुक्त गरिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले यो निर्णय आफूलाई मान्य नभएको र यसबिरुद्ध चुनौती दिने प्रधानमन्त्री र आफू निकटहरुसँग बताएका छन्।

प्रधानन्यायाधीश पदबाट उनी मुक्त भएको भन्दै न्याय परिषद् सचिवालयले उनैलाई लेखेको पत्र बुधबार सार्वजनिक भएपछि उनले त्यसको कडा प्रतिरोध गरेका छन्। न्याय परिषद् सचिवालयले उनको पदावधि गत साउन २१ गते नै सकिएको भन्दै पत्र लेखेपछि प्रधानमन्त्री निकट र आफू निकटहरुसँग पराजुलीले कडा प्रतिरोध गरेको र आफू बहाल नै रहिरहेको दाबी गरेका छन्। उनलाई उद्धृत गर्दै उनी निकट एक न्यायाधीशले भने, ‘म पदमै छु, न्याय परिषद् सचिवालयको निर्णय मान्दिनँ।’

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...