त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बांगला एयरलाइन्सको विमान दुर्घटनामा परेपछि प्रधानमन्त्री केपी ओली त्यहाँ पुगेका छन्।गृहमन्त्री रामबहादुर थापा पनि पुगेका छन्। अवतरणका क्रममा दुर्घटनाग्रस्त भइ आगो लागेको सो विमानबाट घाइतेहरुको उद्दार जारी छ। घाइते भएकाहरुलाई नजिकै सिनामंगस्थित केएमसी अस्पताल पु¥याइएको छ भने
नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम सिफारिस