प्रचण्डले बुहारी सहित यी पाँचजनालाई मन्त्री बनाउने निर्णय गरे



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले पनि आफ्नो तर्फबाट सरकारमा पठाउन बाँकी मन्त्रीको नाम लगभग टुंग्याएका छन्।

माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा भेला भएका शीर्ष नेताले मन्त्री चयन केन्द्रित छलफलमा नामहरुको लगभग टुंगो लगाएका हुन्।

अध्यक्ष दाहालले अन्तिम समयमा कुनै फेरबदल नगरेमा जनार्दन शर्मा, बर्षामान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र बिना मगर माओवादीका तर्फबाट मन्त्री बन्नेछन्।
बर्षामान पुन ऊर्जामन्त्री बन्ने लगभग पक्का भएकोसमेत माओवादी स्रोतले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...