प्रदेश नम्बर १ को पहिलो प्रदेशसभा बैठक दिउँसो १ बजेदेखि सुरु हुँदैछ। विराटनगरस्थित जिल्ला सम्मन्वय समितिको सभाहलमा बस्न लागेको प्रदेश बैठकको आवश्यक सबै तयारी पूरा भइसकेको सचिवालयले जनाएको छ। बैठकमा स्वतन्त्र सांसदसहित ७ जनाले शुभकामना मन्तव्य दिँदैछन्। प्रदेशसभामा मुख्यमन्त्रीका दाबेदार
प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ । १ को विराटनगर र ४ को पोखरामा बैठक बस्न
प्रदेश ५ को प्रदेशसभा बैठक आउँदो फागुन २ गते बस्ने गरी स्थगित भएको छ । बैठकले सभामुख र उपसभामुख नहुदा