मुख्य खबर

भोली ओली बालकोट बाट बालुवाटार सर्ने,मधेशी दलमा मारामार,राजेन्द्र महतोले युवती च्यापे पछी भयो हंगामा

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्। प्रधानमन्त्री ओलीले भोलि अपराह्न ४ बजे सरकारी निवास सर्ने तयारी गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। नवनियुक्त प्रधानमन्त्रीको स्वागतका लागि आज बालुवाटारमा व्यवस्थापनको काम भइरहेको जनाइएको छ। निवर्तमान