३३ हजार ६ सय मत सहित राष्ट्रपतिमा विद्याले यसरी मार्दैछिन बाजी,चार लाख खर्च गरेर शितल निवास कब्जा गर्ने
फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि दुई जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि एमाले-माओवादीबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दिएकी छन् भने नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेदवारमा उठाएको छ । दुवै जना भोजपुरका हुन्। नेपालको संविधानको