मुख्य खबर

एमालेमा चुलियो द्वन्द्व,ओली पक्षले पेलेको भन्दै नेपाल पक्षका सांसदले दिए राजीनामा,पैसामा मन्त्री पदको लेनदेन

प्रदेश ६ को मन्त्रिपरिषद गठनमा आफूमाथि अन्याय गरेर पैसामा मन्त्री पद बाँडेको आरोप लगाउँदै मुगुका सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार शाहीले सांसद तथा पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका