सामाजिक सञ्जाललाई नियन्त्रणका लागि कानुन बनाउन राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले माग गरेका छन्। मंगलबार राष्ट्रियसभाको विशेष समयमा बिडारीले साजिक सञ्जाल नियन्त्रणबाहिर जान लागेको भन्दै नियन्त्रणका लागि कानुन बनाउन माग गरेका हुन्। बिडारीले बैठकमा भने, ‘सामाजिक सञ्जाललाई आचारसंहिता र कानुनमार्फत नियन्त्रण
सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि जिल्लाका स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ । भरतपुर महानगरपालिकामा