फोरमसँग सहमति हुनै लाग्दा ओलीलाई भारतीय राजदूतले हाने झटारो,राजपाले भारतलाई लगायो यस्तो पोल
शनिवारदेखि मधेशको राजनीतिमा एकाएक फेरबदल आएको छ । सत्तारुढ दल र संघीय समाजवादी फोरम नेपालबीच लगातार एक महिनादेखि हुँदै आएको वार्तामा नयाँ ‘ट्वीस्ट’ आएको छ । त्यो हो, राष्ट्रिय जनता पार्टी, नेपालको ‘पहल’ । फोरम नेपाललाई सरकारमा सहभागि गराउने विषयमा